दफा ४१
अधिकार प्रत्यायोजन
- परिषद्ले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफुलाई
प्राप्त भएको अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार अध्यक्ष, सदस्य, सचिव वा
परिषद्को कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।